UNOES 日本語・ネパール語辞典用例つき・無料

教わる

learn; be taught; सिकाइनु ; सिक्ऩु ; पढ्नु * 読んで; लेख्नु * 書いて; पढलेख गर्नु * 読み書きして; अध्ययन (/ अभ्यास) गर्नु ;〔知識 / 教育を得る〕 ज्ञान (/ शिक्ष) लिनु (/ पाउनु / हासिल गर्नु) ;

  • 生き方を教わる

    जीवनशैली (/ बाँच्ने मार्ग) सिकाइनु

  • ネパール語は彼に教わった

    नेपाली भाषा उहाँसँग पढेँ । ; नेपाली भाषा उहाँबाट सिकेँ ।

  • いったいどこでそんなことを教わってきたの?

    तैंले यस्तो कुरा कहाँबाट सिकिस्?

  • これまで微笑み方や笑い方や怒り方を教わる必要はなかったでしょう

    कसरी मुस्काउने, हाँस्ने अथवा रिसाउने भनी तपाईंले पढेर सिक्ऩुभएको होइन ।