UNOES日ネ辞書日本語⇄ネパール語辞書

推す

1. 〔推薦する〕 recommend for (/ as / to)~; ~ को रूपमा (/ हैसियतमा) सिफारिश गर्नु ; ~ बारे योग्य छ भनेर सुझाउ दिनु ;〔候補者として指名する〕 nominate for (/ as)~; नियुक्त (/ मनोनयन / नामांकन) गर्नु ;

  • 彼を調整者に推した

    हामीले उहाँलाई संयोजकको रूपमा सिफारिश गऱ्यौं ।

2. 〔推量する〕 suppose; अनुमान गर्नु ; ठान्नु ;

  • 情況から推して彼の任命は間違いない

    स्थितिअनुसार (/ स्थिति हेर्दा) उहाँको नियुक्ति पक्का छ ।