UNOES日ネ辞書日本語⇄ネパール語辞書

押す/圧す

1. 〔手前から押す〕 push; ठेल्नु ; ठेरुनु ; पेल्नु ; अँचेट्नु ; घचेट्नु ; घँच्याङ्नु ; पछार्नु ;〔急に / 強く〕 thrust; shove; धक्काउनु ; धकेल्नु / धकेलिनु ; धक्याउनु ; हुल्नु ; पेल्नु ; हुत्याउनु ; ढेप्नु ;

  • バイク(荷車)を押す

    बाइकलाई (खाटलाई) धकेल्नु (/ धक्का लगाउनु / ठेल्नु / घचेट्नु)

  • 一押し押す

    लाई एक धक्का (/ घचेटो) दिनु ; लाई एकपल्ट ठेल्नु (/ धकेल्नु)

  • 車を押してくれませんか

    गाडी ठेल्न (/ अँचेट्न / घचेट्न) सक्ऩुहुन्छ

  • ベッドを壁に方に押して位置をなおした

    खाटलाई भित्तातिर धकेलेर मैले त्यसको ठाउँ मिलाएँ ।

  • 人の流れに押されて進んだ

    मानिसको ओइरोले (/ ताँतीले) धकेलिएर (/ घचेटिएर) अघि बढेँ ।

  • 船を押して岸から離した

    किनारामा भएको आफ्नो डुङ्गालाई उसले धकेलेर किनारबाट पर पुऱ्यायो ।

2. 〔ある部分に力を加える〕 push; press; लगाउनु ; दबाउनु * ゆっくりと; थिच्नु * 軽く;

  • 呼び鈴を押す

    घण्टी थिच्नु (/ हल्कासँग दबाउनु)

  • 削除ボタンを押す

    डिलिट बटन थिच्नु (/ दबाउनु)

  • 前面カバーの両端を押しながら

    अगाडिको कभरको दुवै छेउ थिचेर

  • ひざを押すと痛む

    दबाउँदा घुडा दुःख्दछ ।

3. 〔押して型 / 印をつける〕 stamp; छाप लाउनु ;

  • パスポートに検印を押す

    पासपोर्टमा (/ राहदानीमा) छाप लगाउनु

  • 書類に拇印を押した

    कागजातमा बूढी औंलाको औंठाछाप लगाइयो ।

  • ある種の任命は公式のスタンプの押された法人組織からの手紙で通知される

    कुनै कुनै नियुक्तिकानुनी संस्थानको आधिकारिक छाप लगाइएको पत्रमार्फत पनि पठाइन्छ ।

4. 〔強行する〕 धकेल्नु ; कर लगाउनु ; जबरजस्ती गर्नु ;

5. 〔圧倒する〕 दखल गर्नु ; वशमा पार्नु ;

6. 〔むりをする〕

  • 病を押して