UNOES 日本語・ネパール語辞典用例つき・無料

御宅

1. 〔相手の家〕 your home; तपाईंको घर ;〔人の家〕 a person's home; कसैको घर ;

  • 御宅はどちらですか

    तपाईं कहाँ बस्नुहुन्छ?

  • 御宅に勤め口はありませんか

    तपाईंकहाँ कुनै काम गर्ने ठाउँ खाली छैन?

2. 〔あなた〕 you; हजूर ;

  • 御宅の息子さんは頼もしい

    तपाईंको छोरा होनहार छ ।

3. 〔相手の夫〕 your husband; तपाईंको श्रीमान ;