音
1. 〔耳に聞こえる響き〕 a sound; आवाज ; सुर ; ध्वनि ; वर्ण * 音韻;〔騒音〕 हल्ला ; बोली ;〔不快な音〕 a noise; हल्ला ; हल्लीखल्ली ; आवाज ;
大きい(小さな)音
ठूलो (हलका / सानो) आवाज
美しい音 は「響きメロディ」
मीठो गुञ्जन (/ आवाज) *गुञ्जन /―
こもった音
धीमा (/ मन्द) आवाज
耳ざわりな音
कान खाने आवाज ; हल्लाखल्ला
雷の音
गडयाङगुडुङ् ; चट्याङ
角笛の音
मेघ–गर्जन
浮かれ騒ぎの音
भोजभतेरको रमझमको आवाज
音が外れている歌
बेताल
音をたてる
आवाज गर्नु
音を合わせる
सुर (/ धुन) मिलाउनु
楽器の音に合わせて
बाजाको सुरमा (/ धुनमा / स्वरमा)
音もなく
सुनसान भएर ; आवाजबिना
テレビの音がうるさい
टिभीको आवाज चर्को रहेछ ।
釘を打つとんとんという音がした
काँटी ठोकेको टकटक आवाज आयो ।
音がうるさくて近所迷惑だ
आवाजले छिमेकीहरूलाई हल्लाखल्ला भयो ।
一人ひどく音を外して歌う人がいる
एकदमै बेसुरी भएर गाउने एक जना छ ।
キーッと鋭い音を立てて車は急停車した
टायर घिस्रिएको ठूलो आवाजसँगै गाडी रोक्यो ।
ラッパの音は鳴り響いた
तुरहीको आवाज जोडसित गुञ्जायमान भयो ।
音を立てないでくれ。今一瞬でも寝るのだから ’’
हल्ला नगर । म एकझप्को भए पनि सुत्छु है ।
音の強弱
आवाजको मात्रा ; लय ; उतारचढाब
音の高低
आवाजको ऊँचाइ ; पराकाष्ठा