UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔男子〕 a man, 複 men; पुरुष ; लोग्ने ; नर ; जन jana ; केटा (मान्छ) ;〔独身男性〕 कुमार ;〔総称〕 men; लोग्नेमानिस ;

  • 男と女

    नर र नारी

  • いい加減な男

    कामचोर (/ अनुत्तरदायी / गैरजिम्मेदार / लापरवाह) मान्छे

  • 男の中の男

    पुरुषोत्तम पुरुष ; पुरुषहरूमा उत्तम पुरुष ; पुरुषमा श्रेष्ठ पुरुष

  • 男親

    बा ; बुबा

  • 男っぽい娘

    पुरुषार्थी (/ पराक्रमी) छोरी

  • そこは男も女もない

    त्यहाँ नता पुरुष न स्त्री छ ।

  • その男たちの間に女が人混じっていた

    ती पुरुषहरूमाझ (/ पुरुषहरूको माझमा) दुई जना स्त्री थिए ।

  • 親子水入らずで男同士の話をしなければいけない

    मेरो लाठे छोरा सँग जरुरी कुरा गर्नु छ ।

  • 彼は怪しい男に連れて行かれた

    उसलाई नौलो (/ अनौठो / अपरिचित) मान्छेले लगेछ ।

  • 家族数:女人男人

    परिवार संख्याः महिला २पुरुष ३

連語
男の
  • 男の友達が一人もいない

    मसित कुनै केटासाथी छैन ।

2. 〔やつ〕 a fellow; a guy; a chap; मान्छे ; केटो ; यार ;

  • なんて男だあいつは

    कस्तो मान्छे ऊ चाहिँ

  • あの男はできる

    ऊ सक्षम (/ योग्य) छ ।

  • 彼こそ紛争を調停するのにふさわしい男だ

    ऊनै विवादको फैसला गर्न सबैभन्दा उपयोगी (/ उचित / योग्याको) व्यक्ति हो । ; विवादको फैसला गर्नसक्ने व्यक्ति उहीँ नै हो ।

  • あやしげな男が彼の家に出入りしている

    शंकास्पद (/ अनौठो) मान्छे उसको घर धाइरहेको छ ।

3. 〔情夫〕 a lover; प्रमी ; यार ;

  • 男の甘い言葉に釣られて家出した

    केटोको मोहनी लगाउने शब्दमै ऊनी फसीन । केटोको मोहनी लाग्दो शब्दले फकाइएकोले उनी घर छोडेर भागी ।