お供
お供の人
साथमा हिँड्ने व्यक्ति
彼をじいさんのお供につけよう
म बाज्येको निम्ति उसलाई पठाएर साथ दिलाउँछु ।
連語
お供する
今日は君にお伴しよう
अजा त तिमीलाई साथ दिऊँ ।
彼らは3週間に渡って上司の旅にお伴した
तिनीहरूले तीन हप्तासम्म आफ्नो मालिकलाई उहाँका यात्रामा साथ दिए ।
家までお供しましょう
म तपाईंलाई घरसम्म पुर्याइदिन्छु नि है ।