UNOES日ネ辞書日本語⇄ネパール語辞書

衰える

1. become weaker; decline; wane; कम (/ कमजोर) हुँदै जानु ; शान्त (/ मथ्थर) हुनु * 火や暴動の勢い; बिग्रनु ; चुस्नु ; झर्नु ; घट्नु ; खस्नु ;

  • 記憶力が衰える ’

    स्मरणशक्ति घट्नु

  • 彼の影響が衰えてきた

    उसको प्रभाव घट्दैछ ।

  • 彼女の健康は衰えていた

    उसको स्वास्थ्य विग्रँदैथ्यो ।

  • 体が弱いと気力も衰え始める ’

    शारीरिक कमजोरीले शक्ति चुस्न थाल्छ ।

  • 老化すると活力が少し衰える始める

    उमेर ढल्कँदै गएपछि हाम्रो शरीर अलि कमजोर हुन थाल्छ ।

  • 彼は自分の影響力が衰えていると感じて怒った

    आफ्नो प्रभाव घट्दैछ भन्ठानेर तिनी रिसाए ।

  • 骨髄は衰えてつぶれ始め結果背骨が以上縮むことがある

    करङ कमजोर भएर पूरै खत्तम हुन सक्छ जसले गर्दा डँडालो २५ सेन्टिमिटर भन्दा बढी सुक्न सक्छ ।