劣る
1. be inferior to~; छोटो ( तुच्छ / निम्न / तल्लो दर्नाको / कमसल / न्यून) हुनु ;
彼らは獣にも劣る
तिनीहरू पशुजन्तुभन्दा तुच्छ (/ निम्न) छन् ।
彼らは柔順にも自分たちが劣っていることを認めた
तिनीहरूले अधीनताको भावसाथ आफ्नो तुच्छतालाई ध्यानमा राखे ।
父親に劣らず善良な人だ
भलाइको सन्दर्भमा उहाँको बुबामा भन्दा उहाँमा कुनै कमी छैन ।
女性は劣っているのではなく助け手だ
स्वास्नी मान्छे तुच्छ होइनन् तर सहयोगी हुन् ।
ドイツの水質は地球の裏側のミネラルウォーターに勝るとも劣らない
जमीनमा पानीको गुणस्तरसंसारको पल्लो छेउबाट आउने मिनरल वटरको जत्तिकै राम्रो छ ।