UNOES日ネ辞書日本語⇄ネパール語辞書

陥れる/落とし入れる

1. 〔計略などで危険 / 困難に追い込む〕 entrap; फसाउनु ; भुङ्ग्य्राउनु ;

  • 彼女はいつも私を陥れようとする

    उसले सधैं मलाई फसाउन (/ अल्झाउन / फन्दामा पार्न) खोज्छे ।

  • 彼らは仲間を苦境に陥れた

    तिनीहरूले साथीसँगीलाई समस्याको जन्जालमा भुङ्ग्र्याए (/ फसाए / पारे) ।

  • 彼は友人を借金まみれに陥れた

    उसले साथीलाई ऋणमा भसायो (/ खाँद्यो / फसायो) ।

2. 〔攻め取る〕 capture; अधिकारमा लिनु ; कब्जामा फसाउनु ;

  • ついに城を陥れた

    अन्तमा तिनीहरूले किल्लालाई आफ्नो कब्जामा लिए (/ पारे) ।