落とす
1. 〔落ちさせる〕 drop; खसाल्नु / खसाउनु ; झार्नु ; प्रहार गर्नु ; फ्याँक्ऩु * 意図的; पछार्नु * 走り去るものから;
町に爆弾を落とす
शहरमाथि बम प्रहार गर्नु
涙をぽたぽた落とす
आँसु तपतप (/ थोपाथोपा) खसाल्नु (/ झार्नु)
弟が木の上からマンゴを落とした
भाइले रूखबाट आँप झा्यो (/ तल खसायो / ओराल्यो) ।
布団をどさっと落とした
उसले गुन्टा भ्याङ्ल्याङ्ङ पछाऱ्यो ।
彼は車を溝に落とした
उसले गाडी खाडलमा जाक्यो ।
奴は飛ぶ鳥を落とす勢いで進歩している
उसले उडेको चरो खसाल्नेगरी उन्नती गर्दैछ ।
木が庭に陰を落とした
々रूखहरूले बगैंचामा छायाले छोप्यो (/ छाया पऱ्यो) ।
壁の汚れをほうきで落とした
मैले घरका भित्ताको कसर (/ फोहोरमैला / दाग) कुचाले झारेँ ।
彼らは彼女を壁から投げ落とした
तिनीहरूले उसलाई पर्खलबाट तल फ्याँकिदिए ।
2. 〔取り去る〕 remove; हटाउनु ; काट्नु ;
石けんで手の汚れを落とす
साबुनले हात धुनु (/ सफा पार्नु)
魚の)うろこを落とす
माछाको) कत्ला झिक्ऩु
ペンキ(さび)を落とす ~〔こそいで〕
रंग (खिया) बाट निकाल्नु ;दलेर रंग (खिया) निकाल्नु
3. 〔落としてなくす〕 lose; खसाल्नु / खसाउनु ; गिराउनु ; झार्नु ;
ペンを道で落とした
उसले बाटामा कलम खसायो (/ गिरायो / खसाल्यो) ।
金を落とした
मैले पैसा खसाएँ ।
4. 〔程度を下げる〕
評判を落とす ~~
को नाउँ बदनाम गर्नु ; को अवहेलना (/ मर्यादा–हनन / अपमान) गर्नु
スピードを落とす
चाल कम गर्नु ; गति घटाउनु
声を落とす
स्वर घटाउनु (/ मन्द पार्नु)
彼は人を落としてしゃべる
ऊ अरूलाई खसाएर (/ खसालेर / होच्याएर / हेपेर) बोल्छ ।
囚人に身を落とすまでになった
ऊ कैदी अवस्थासम्म फसेको रहेछ ।
たばこは肺の機能を落とし身体に負担をかける
धूम्रपानले फोक्सोको चेष्टा घटाउँछ र शरीरलाई बोझ बेहोराउँछ ।
5. 〔悪い状態に陥らせる〕 फसाउनु ; पार्नु ;
私を罠に落とした
मैले उसलाई पासोमा फसाइदिएँ ।
毎年運転中に命を落とす人は少なくありません
हरेक वर्ष हजारौं मानिसले गाडी चलाउँदा चलाउँदै आफ्नो ज्यान गुमाउँछन् ।
6. 〔金などを使う〕 खर्च गर्नु ;
観光客がたくさん金を落としていった
पर्यटकहरूले टन्न पैसा खर्च गरेर गए ।
7. 〔落第させる〕 फेल पार्नु ;
試験管はたくさんの学生を落とした
परीक्षकले धेरै छात्रलाई फेल पारे ।
8. 〔負ける〕 lose; हर्नु ; पराजित हुनु ; हार मान्नु ;
第戦を落とした
पहिलो गेममै उनीहरूको हार भयो ।
9. 〔攻め取る〕 अधिकारमा लिनु ;
要塞を落とす
किल्लालाई वशमा राख्नु ; किल्लामाथि अधिकार गर्नु
10. 〔口説いて自分の意に従わせる〕 फकाउनु ; फुस्ल्याउनु ; लहस्याउनु ;
金を出すよう彼を落とした
मैले पैसा दिलाउन उसलाई फकाएँ । ; मैले पैसा देऊ भनेर विभिन्न उपाय निकालेर उसलाई मनाएँ ।
シャムはリタを落とした
श्यामले रीतालाई फकायो (/ फुस्ल्यायो / लहस्यायो) । ; श्यामले रीतालाई मोहित पाऱ्यो ।
11. 〔 「… し落とす 」 の形で , 省く〕
語読み落とす
एक शब्द चुक्ऩु
12. 〔競り落とす〕 outbit; मोल कबुलेर किन्न सफल हुनु ;
13. 〔処理する〕 प्रसोधन गर्नु ; रोकथाम गर्नु ;