訪れる
1. 〔尋ねて来る〕 visit; भेट हुनु (/ गर्नु) ; टैक्ऩु ;
明日の夕食のために訪れてくださいよ やも可
भोलि बेलुकाको खानाको लागि आउनुस् न । *हैल
彼はそれらの町を以前に訪れたことは決してなかった
तिनले त्यो शहरमा पाइला टेकेका थिएनन् ।
世紀に訪れたとすればあなたは民族のるつぼの中に飛び込んでいたことでしょう
तपाईंले आठौं शताब्दीतिर फर्कने विचार गर्नुभयो भनेतपाईंले थरिथरिका मानिसहरू भेट्नु हुनेथियो ।
2. 〔到来する〕 come; आउनु ; आइपर्नु ;
機会が訪れた
दाउ लाग्यो । ; मौका पऱ्यो ।
困難な状況が訪れると
संकटकालीन स्थिति आइपर्दा
今まさに決定的な時が訪れている
अब निर्णायक घडी आइपुगेको छ ।