UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. one's husband; प्राणप्यारो ; श्रीमान ; पति ; लोग्ने * 上記 , 左より順に敬愛度が落ちる; जीवनसंगि * 配偶者; पोइ * 愛人;

  • 妹の夫

    बहिनीज्वाइँ / बहिनीजुवाइँ ;

  • 母の妹の夫

    साना बुवा

  • 夫に尽くす妻

    पतिदेवता

  • チャーミングな妻を持つ幸せな夫

    हँसिली श्रीमतीको आनन्दित श्रीमान्

  • 夫は仕事から疲れて家に帰った

    पति लखतरान भएर कामबाट घर फर्कै ।

  • 彼女は夫が死んだ後苦労した

    लेाग्ने मरेपछि उसलाई अप्ठयारो पऱ्यो ।

  • 彼女は新しいサリを買ってくれと夫にせがんだ

    नयाँ साडी किनिदिनलाई उनले लोग्नेलाई पिरेालि ।

  • 夫に対し貞節な妻であった

    उनी आफ्नो श्रीमानप्रति बफादार थिइन् ।

  • 夫は妻の存在を当たり前とは考えていないことを知らせると良い

    पतिले आफ्नी पत्नीलाई हल्का ठान्दैन भनी तिनलाई थाह दिनु बेस हुन्छ ।

連語
夫の
  • 夫の兄

    जेगाजू / जेगाज्यू

  • 夫の弟

    देवर

  • 夫の兄嫁

    जेटानी

  • 夫の弟嫁

    देउरानी

  • 夫のある女性

    विवाहित स्त्री ; सधवा (/ पति भएकी / सौभाग्यवती) नारी

  • 夫の妻への務め

    पतिधर्म

  • 彼女は夫の示唆で詐欺を働いた

    लोग्नेको इशारामा उसले धोकेबाज गरी ।

  • 新妻は慎ましく夫のわきに立っていた

    दुलही दुलाहाको छेउमा संकोची (/ लज्जालु) भई उठिरहेकी थिइ ।

複合語