王
1. 〔国王〕 a king; राजा ; राजन् * 呼び掛ける際の称号 . 「王よ!( हे राजन्) 」; छत्रपति ; छत्रधर ;〔大王〕 महाराजा ;〔君主〕 a monarch; राजा ; रानी * 女王;〔支配者〕 a ruler; शासक ;
常しえの王
अनन्तको राजा
王を肩で担ぐ人
छाते
王としての誉れを帰す
राजकीय सम्मान दिनु
彼らは私を自分たちの王として即位させた
तिनीहरूले मलाई आफूमाथि राजा अभिषेक गरे ।
人の勇士は水を汲んで王の下へと持って来た
तीन जना वीरहरू पानी लिएर राजाकहाँ ल्याए ।
王から「我からこの憲法は授けられている」とのお達しがあった
々श्री ५ बाट हुकुम भयो“हामीबाट यो संविधान लागू गरिबक्सेका छौं ।”
王のような外見
शाही आभास
王の捺印
राजाङ्क
王の所有地
राजस्व
王の世話役 ’
महिषपाल ; राजाको पालक
王の輿(こし)
राजाको म्याना
王のそばめ
भोगिनी
王の傘持ち
छत्रधर / छत्रधार
彼は自宅で王の宴のような宴を催した
तिनले आफ्नो घरमा शाहीभोजजस्तो (/ राजालाई दिन योग्यको) ठूलो भोज आयोजना गरे ।
2. 〔第一人者〕 a king; राजा ; बादशाह ; धनी–मानी व्यक्ति ;
ダンス王
नटराज ; नटवर
石油王
तेल उद्यागको राजा ; तेल उद्योग–धन्दाको प्रभावशाली व्यक्ति
百獣の王
पशुराज ; जानवरहरूको राजा
マンゴは果物の中で王たる果物だ
आँप फलहरूमा राजा फल हो ।