横暴
1. tyranny; थिचोमिचो ; उत्पीडन ;
彼の横暴を阻止せねばならない
हामीले उसको थिचोमिचोलाई बन्द (/ रोकावट) गराउनुपर्छ ।
連語
横暴な
横暴な夫
अत्याचारी (/ थिचोमिचो गर्ने) पति
横暴な統治者
तानाशाही (/ अतिक्रूर / थिचोमिचो गर्ने) शासक
連語
横暴に
横暴に振舞う
थिचोमिचो (/ उत्पीडन) गर्नु