UNOES 日本語・ネパール語辞典用例つき・無料

往復

1. 〔行って帰ること〕

  • 町への往復にはかなりの交通費がかかる

    सहरसम्म ओहोरदोहोर गर्न निकै खर्च लाग्छ ।

  • 当時の旅は列車で往復12日かかった

    त्यसबेलाको यात्रा भने रेलमा आउन-जान १२ दिन लाग्थ्यो ।

  • 車の往復が激しくて通りを横切れない

    बाटोमा धेरै गाडी भएर काट्न गाह्रो छ ।

  • 羽のコアホウドリが往復約をたった羽のひな鳥にえさを運ぶために度も往復したことが明らかになっている

    ㌔​एउटा लेसन आल्बाट्रसले आफ्नो एउटा बचेराको लागि आहारा ल्याउन ६००० किलोमिटर जाने र आउने दूरी चार चोटि पार गरेको प्रकट भएको छ ।

連語
往復する
  • 2往復する

    दुई पटक ओहोरदोहोर गर्नु

  • 荷物を降ろすのに階段を何度も往復した

    सरसामान तल ओसार्न खुट्‌किला तलमाथि गरेँ ।

  • 彼女は配達のために日に3~4回,橋を往復していた

    सामान पुऱ्‍याउने दिनमा त तिनी पुल हुँदै तीन-चार पटक ओहोरदोहोर गर्थिन्‌ ।

  • 雑誌を運ぶために,郵便局と宿の間を何度も往復した

    पत्रिका लिन धेरै चोटि हुलाक कार्यालय जानुपर्‍यो ।

  • ある渡り鳥は,北極圏から南極大陸まで約3万5000㌔の距離を往復する

    केही चराहरू बसाइँ-सराइ गर्ने क्रममा आर्कटिक क्षेत्रदेखि अन्टार्टिकासम्म यात्रा गर्छन्‌ अनि फेरि आर्कटिक क्षेत्रमै फर्कन्छन्‌ ।

2. 〔手紙のやりとり〕 correspondence; पत्रव्यवहार ; चिठीपत्र ;

3. 〔交際〕 भेटघट ; घुमफिर ;

  • 友だちと往復する

    साथीहरूसित भेटघाट गर्नु