UNOES 日本語・ネパール語辞典用例つき・無料

王位

the throne; the crown; सिंहासन ; (राज)गद्दी ; राजपद ; अभिषेक ; राजत्व ;

  • 王位に就く

    राजा (/ रानी

    *女王) हुनु

  • 王位にある

    राजा हुनु ; सिंहासनमा खडा हुनु

  • 彼は30歳で王位に就いた

    उनी तीस वर्षको उमेरमा राजगद्दीमा चढे ।

  • 彼らは私を自分たちの王位に就けた

    तिनीहरूले मलाई आफूमाथि राजा अभिषेक गरेका छन् ।

  • 息子が王位を奪おうと共謀した

    छोराले सिंहासन हत्याउने षड्यन्त्र रचेका थिए ।

連語
王位の