応じる
1. 〔答える〕 answer; respond to~; reply to~; उत्तर दिनु ; प्रतिक्रिया देखाउनु ; सदर (/ वहन / ग्रहण) गर्नु ; सहमत (/ तयार) हुनु ;
応じようとしない態度
अनिच्छुक (/ चाहना नभएको) मनोवृत्ति
あなたのご質問に応じて
तपाईंको प्रश्नको जवाफ दिँदै
組織の求めに応じる
संघठनमा आफूलाई उपलब्ध गराउनु
彼は世の魅力にどう応じるだろうか
संसारको रमझमलाई उसले कसरी लिन्छ ।
彼らは個人の注文には応じない
तिनीहरूले व्यक्तिगत मागलाई सदर गर्दैन ।
2. 〔従う〕 respond; कुरा सुन्नु ; मान्नु ; स्वीकार्नु ; स्वीकार गर्नु ;
注文(招待 / 挑戦)に応じる
अडर (निम्तो / चुनौती) लिनु
社員募集に応じる
“” कम्पनीमा काम गर्न निवेदन दिनु ; कर्मचारी चाहियो भन्ने विज्ञापनमा नाम दिनु
先方の条件に応じる
देखाइएका सर्तहरू लिनु (/ मान्नु / स्वीकार्नु) ; देखाइएका सर्तहरूमा सहमत हुनु
時代の変化に応じる
समयको परिवर्तन स्वीकार्नु ; समयको परिवर्तनअनुसार चल्नु
求めに二つ返事で応じる
प्रस्ताव तुरुन्तै स्वीकार्न तयार (/ राजी) हुनु
必要に応じて
आवश्यक परे अनुसार ; आवश्यकता अनुरूप (/ अनुसार)
ご要望に応じて
तपाईंको माग अनुसार
3. 〔ふさわしくする〕 उचित पार्नु ; आवश्यक्त पूरा गर्नु ;
その場に応じた行動
समय–सुहाउँदो (/ ठीक समयअनुसारको) आचरण (/ व्यवहार / चालचलन)
環境の変化に応じる
वातावरणअनुसार (/ आफ्नो वरपरअनुसार) अनुकुल (/ मिल्ने) बनाउनु
状況の変化に応じた幾らかの調整
बदलिंदो परिस्थितिअनुसारको केही छाँटकाँट
身分(能力)に応じて
आफ्नो पद (क्षमता) अनुसार
自分の持っているところに応じて
आफूसित भएका जेजत्ति अनुरूप
自分の努力に応じて祝福を味わう
आफूले गरेको प्रयासमा आशिष् पाउनु
仕事に応じて賃金をもらった
काम गरेबापत हामीले ज्याला पायौं । ; काम गरेको नाताले हामीले ज्याला पायौं ।