往来
1. 〔行き来〕 traffic; चलाचल ; हलचल ; आउजाउ ;
道で人の往来
बाटामा मान्छेको चल्ती (/ हिँडडुल / आवतजावत)
道で人の往来はあまり見られない ’
बाटोमा त्यति हलचल (/ आउजाउ) देखिँदैन ।
崖崩れが生じて往来が遮断された
पहिरो जानाले बाटोघाटो (/ आवतजावत / यातायात) बन्द भयो ।
車の往来が激しくて通りを横切れない
बाटोमा धेरै गाडी भएर काट्न गाह्रो छ ।
子供たちが道の往来を封鎖した
केटाकेटीहरूले बाटो छेकाछेक गरे । ; केटाकेटीहरूले बाटो परस्पर छेक्ने रोक्ने गरे ।
連語
往来する
2. 〔道路〕 a road; बाटो ; सडक ; मार्ग ;
往来で立ち小便をする
बाटोमा मुत्नु (/ पिसाब फेर्नु)
3. 〔交際〕 संगती ; सम्बन्ध ;
友だちと往来する
साथीहरूसित भेटघाट गर्नु