UNOES 日本語・ネパール語辞典用例つき・無料

横領

embezzlement; misappropriation; पाचन ; अपचलन ; हिनामिना ; गफलत ; हडप haDap ;

連語
横領する
  • 横領された富

    कप (/ पच) पारिएको धन

  • 土地を横領する

    जग्गा मिच्नु

  • 人のものを横領する

    अर्काको मालमत्ता चड्काउनु (/ हडप्नु / जबरजस्ती लिनु)

  • 会社の金を横領していた

    ऊ कम्पनीको पैसा आफ्नो खल्तीमा हाल्थ्यो । ; ऊ कम्पनीको पैसा पच पार्थ्यो ।