押収
1. a seizure; a confiscation; बरामद ; दाखिला ; अंशसर्वस्व ; जफत japhat ;
捜索と押収
खानतलासी र बरामद
連語
押収する
証拠物件を押収する
प्रमाणहरू समात्नु (/ जफत गर्नु)
盗まれた金を警察は押収した
चोरी भएको सुन प्रहरीले बरामद (/ जफत) गऱ्यो ।
財産を押収された
उसको सम्पत्ति सरकार लाग्यो । ; उसको सम्पत्ति अंशसर्वस्व (/जफत) गरियो ।
地元当局があなたのつのワイン貯蔵所を押収した
त्यहाँका अधिकारीहरूले तपाईंहरूका चारैवटा खादमद्य भण्डार जफत गरे ।
複合語