UNOES 日本語・ネパール語辞典用例つき・無料

凹凸

1. 〔でこぼこ〕 bumps and dents; स - साना खोपिल्टा ; अग्लो - होंचो परेको ठाउँ ;

  • 凹凸のある

    उबडखाबड ; सम्म (/ समतल) नभएको

  • 凹凸の激しい道

    तल–माथि गरेको बाटो ; नमिलेको (/ टेढो / खाल्टाखुल्टी / सम्म नपरेको) बाटो ; अग्लोहोचो परेको बाटो

  • 凸凹のある岩

    खस्रो (/ चुच्चो नमिलेको) ढुङ्ग

    *खस्रोは小さな目の凹凸

  • 凸凹のある土地を平らにする

    खाल्टालुल्टी जमीनलाई सम्म बनाउनु

  • 凸凹の海岸線

    नागबेली (/ लहर लहर भएको) समुद्रतट (/ समुद्री बगर)

    *नागबेलीは蛇のようにぐにゃにゃしており,लहर लहरは横縞模様

  • 道の凹凸が激しいので歩くのが大変だった

    बाटो उबडखाबड (/ खाल्टाखुल्टी) भएकोले हिँड्न गाह्रो भयो ।

2. 〔不均等〕 unevenness; असमानता ; अमिल्दोपन ; बेमेल ; विभेद ; विषमता ;

  • 分け前の凸凹はなしにしよう

    अंश घटबढ नगरी भाग बण्डा (/ बन्डा) गरौं । ; अंश बराबर नगरी नबाडौं ।

  • 昇給率は能力によって凹凸がある

    तलब-दर क्षमतानुसार असमान (/ अमिल्दो / अनमेल) छ ।