UNOES日ネ辞書日本語⇄ネパール語辞書

王座

1. 〔王の座席 / 王位〕 the throne; ( राजाको) सिंहासन ; राजगद्दी ;

  • 王座に就ける

    गद्दीमा (/ सिंहासनमा) बसाउनु

  • 王座に就く

    सिंहासनमा(/ गद्दीमा) बस्नु (/ आउनु)

  • 彼は反逆して王座に就いた

    तिनले विद्रोह गरेर सिंहासन हडपे ।

  • 彼の王座はその時が過ぎるまで取って置かれた

    तिनको सिंहासन त्यो समय नबितुञ्जेल तिनकै लागि साँचेर राखिएको थियो ।

2. 〔覇権〕 supremacy; परम अधिकार ; प्रभुत्व ; सर्वोच्चता ;

  • 王座に就く

    प्रभुत्व (/ सर्वोच्चता / श्रेष्ठता) जभाउनु (/ बटुल्नु)

  • 王座を失う

    प्रभुत्व (/ सर्वोच्चता / श्रेष्ठता) गुमाउनु