終わる
1. 〔おしまいになる〕 end; be over; finish; be finished; सक्ऩु * 複合動詞の一つ; अन्त (/ खतम / समाप्त) हुनु ; सिद्धिनु ; टुङ्गिनु ; पार लाग्ऩु * うまくおさまる;〔終わらせる〕 finish; end; break up; सकाउनु ; अन्त (/ खतम / समाप्त / विसर्जन) गर्नु ; सिध्याउनु ; टुंग्याउनु ;
連語
仕事を終わらせてから
काम सिद्धयाएपछि (/ सकाएपछि) ; कामको अब उप्रान्त
道はここで終わる
बाटो यहाँ सिद्धिन्छ (/ रोकिन्छ) ।
会話が終わった
कुराकानी सिद्धियो (/ सकियो) ।
電池入れたばっかりなのにもう終わったよ
ब्याट्री हालेपछि एत्तिकै सकिहालेछ ।
何時に仕事を終わらせるのかい
काम कहिले सक्छौ
どのみち終わらせなければならないんだから
जसरी भए पनि हामीले सकाउनै पऱ्यो नि ।
一つ仕事を終わらせなくちゃいけなかったんだ
एउटा काम सिध्याउनुथ्यो ।
一日中かかってもこれは終わらせるぞ ’
मलाई दिनभरि लागे तापनि म यौ सिद्धयाउनेछु ।
仕事の半分は終わった
कामको आधा सिद्धियो ।