UNOES 日本語・ネパール語辞典用例つき・無料

負わせる

1. 〔背負わせる〕 burden; थप्नु / थोप्नु ; लाद्नु ; बोकाउनु ;

  • 彼にリュックを負わせた

    मैले उसलाई भारी बोकाइदिएँ ।

2. 〔身に受けさせる〕 लगाउनु ; लाद्नु ; खन्याउनु ; थप्नु / थोप्नु ; बोकाउनु ;

  • 義務を負わせる

    कर्तव्य बोकाउनु (/ लाद्नु / लगाउनु)

  • 罪を負わせる

    ~माथि पाप (/ दोष) लगाउनु (/ लादिनु)

  • 重荷を負わせる

    ~माथि बोझ (/ भार) बोकाउनु (/ लगाउनु / पार्नु)

  • 彼に更なる重荷を負わせた

    तिनीमाथि थप भार थपिदिएँ ।

  • 彼にその主な責任を負わせた

    त्यसको मुख्य दोष ऊमाथि खन्याएँ ।