親
1. 〔両親〕 parents; आमाबाबु / आमाबुबा ; बुबाआमा / बाबुआमा ; जन्मदाता * 生みの;〔父親〕 a father; बाबु ; बुबा / बुवा ; पिता ;〔母親〕 a mother; आमा ; माता ; जननी ; माऊ ;
実の親
जन्मदाता ; धाई–आमा
*母親
育ての親
पालक ; संरक्षक ; अभिभावक
親を粗末にする
आमाबुबाको उपेक्षा (/ अबहेलना) गर्नु
親を失う(養う)
आमाबुबा गुमाउनु (पालण–पोषण गर्नु)
その子には親も手を焼いた
छोरासित बुबाआमा पनि हैरान भए । ; छोरासित बुबाआमाले पनि व्यवहार गर्न सकेनन् ।
実家に行く度に親を見て泣く
म माईत गएपिच्छे (/ म हरेक पटक माईत जाँदा) आमाबुबा देखेर रुन्छु ।
親が模範,友人,話し相手,そして教師にならなくてはならない
आमाबाबु स्वयं उदाहरण, भित्र, विचार आदानप्रदान गर्ने साथी तथा शिक्षक बन्नुपर्छ ।
親の命日
पितृतिथि ; बुवा (/ आमा) मरेको दिन
親の財産
पैतृक (/ बाबुबाजेबाट प्राप्त) सम्पत्ति
親の愛
आमाबाबुको (/ आमाबुबाको) माया ; ममतामय भाव
*「私の子」という強く慕う気持ち
親の手前あまりひどい格好も出来ない
आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हँदैन ।
2. 〔元祖〕 the founder; जन्मदाता ; स्थापक ; उत्पादक ; आविष्कारक ;
教派の親
संप्रदायको संस्थापक (/ स्थापक)
3. 〔トランプの〕 the dealer;〔賭博の〕 the banker; साहूकार ;
今回は君が親だ
यसपाली बाँड्न तिम्रो पालो ।