親不孝
1. unfilial behavior; आमाबुबाको आज्ञा नमान्ने काम ;〔親に従わないこと〕 disobedience towards one's parents; आमाबुबाप्रतिको अनाज्ञाकारीता ;
あんな親不孝な奴はいない 〔親を尊敬しない〕〔親を大事にしな い〕〔親に心配をかける〕
यस्तो आमाबुबाको अनादार गर्ने अरू छैन । यस्तो आमाबुबाको मायानगर्ने अरू कोही छैन । यस्तो आमाबुबालाई दुख दिने अरू कोही छैन ।
連語
親不孝する
若いころはよく親不孝をしたもんだ
जवान छँदा म बुबाआमालाई धेरै दुख दिन्थेँ ।
複合語