及ぼす
bring; पुर्याउनु ; पुगाउनु ; ल्याउनु ;
家族に及ぼす痛み
आफ्नो परिवारलाई पुर्याउने आघात
不道徳が及ぼす有害な結果
अनैतिकताले निम्त्याउने नराम्रा परिणामहरू
過度の飲酒は健康に悪い影響を及ぼす
रक्सी धेरै पिउनुले स्वास्थ्यमा हानी पुर्याउँछ ।
嵐は農作物に甚大な被害を及ぼした
आँधीले खेतीपातीमा नराम्रो असर पुर्यायो ।