凡そ
1. 〔大体のところ〕 about; लगभग ; प्रायः ; प्रायजसो ; अक्सर ; झण्डै ; उँडोपुँडो ; किमार्थ ;
凡そ準備万端です ’
म प्रायः (/ लगभग) तयार छु ।
家が凡そ出来上がった
घर लगभग (/ झन्डै) पूरा भयो ।
凡その計算
मोटामोटी (/ सरसर्ती गरिएको) हिसाप
凡その察しをつける
मोटामोटी (/ औसत / सरदर) अनुमान (/ अन्दाज) गर्नु
2. 〔約〕 about; लगभग ; झन्डै ; प्रायः ; करिब / करीब ; चानचुन / चानेचुने ; जति ;
凡そキロ歩いた
म प्रायः तीस किलो–मिटर हिँडे ।
あれから凡そ年が過ぎた
त्यस बेलादेखि लगभग ९० वर्ष बितिसक्यो ।
これは今から凡そ年前に書かれた
यो आजभन्दा करीब दुइ हजार वर्षअघि लेखिएको थियो ।
3. 〔総じて〕 generally; as a rule; on the whole; प्राय : ; धेरैजसो ; अक्सर ; झण्डै ; उँडोपुँडो ; किमार्थ ;
彼は凡そ勉強して時間を過ごしている
ऊ प्रायः (/ प्रायजसो / धेरैजसो) पढेर बस्छ ।
凡その親は子を可愛がるものだ
प्रायः (/ प्रायजसो / धेरैजसो / अधिकांश) बुबाआमाले आफ्ना छोराछारीलाई माया गर्छन् ।
4. 〔まったく / 全然〕 entirely; completely; altogether; पूर्ण रूपले (/ तवरमा) ; पूरा ; सबैसँगै ;
金には凡そ縁がない
पैसासँग मेरो कुनै सम्बन्ध छैन ।
凡そそれは理に合わない
त्यो त पटक्कै (/ पूर्णतया) व्यावारिक छैन ।