パーセント
percent; per cent; प्रतिशत ;〔パーセンテージ〕 a percentage; प्रतिशत ; सयकडा ;
年での増加
दस वर्षको अवधिमा १०० प्रतिशतले वृद्धि हुनु
ドイツの35パーセントの家庭は
३५ प्रतिशत जर्मन परिवारहरूमा
これは昨年の16%増加です
गत वर्षको तुलनामा यो १६%ले वृद्धि हो ।
ネパールの全農地の約17パーセントが現在のタライ地域にある
नेपालको पूरा क्षेत्रफलको करीब १७ प्रतिशत जमीन तराई क्षेत्रमा पर्छ ।