パーティー
1. 〔集まり〕 a party; पार्टी * ネ英; भोज ; तमाशा ;
色気なしのパーティー
केटीविनाको पार्टी
正装が必要なパーティー
पहिरनुपर्ने (/ पहिरन चाहिने) पार्टी (/ भोज)
パーティーを催す
पार्टी (/ भोज) दिनु ; पार्टी (/ भोज) आयोजना गर्नु
彼のせいでパーティーはぶち壊しだ
उसले पार्टी पूरै बिगाऱ्यो (/ बर्बाद गऱ्यो) ।
2. 〔仲間 / 隊〕
人のパーティー
छ जनाको पार्टी (/ समूह)