ぱちぱち
1. 〔燃えたりはじけたりする音〕 pop-pop; snap-snap; crackle; भाँचभाँच ; परपर ;
ぱちぱち音を立てる 枝などが折れて; 熱い油が
फत्कनु ; भाँचभाँच गर्नु *परपर गर्नु *
枯れ枝をぱちぱち折って燃やした
मैले सुकेका पातहरू झुरुमझुरुम (/ मरमर) भाँचेर (/ टुक्र्याएर) जलाएँ ।
熱い油にジャガイモを入れたらぱちぱちはねた
तातो तेलमा आलु परपर भुटी ।
いためたトウモロコシがぱちぱちはじけた
भुटेका मकै पटपट पट्किए ।
熱い油に水がとんだらぱちぱちとはねた
तातो तेलमा पानी छर्केपछि फुऱ्यो (/ फुल्यो / झानियो) ।
2. 〔拍手 / そろばんなどの音〕 clap-clap; पटटट ;
聴衆はぱちぱちと手をたたいた
स्रोतले पटटट ताली बजाए ।
3. 〔続けてする様子〕
彼女に向かって写真をぱちぱち撮った
मैले उनको फोटो सटसट खिचेँ ।
4. 〔まばたきする様子〕 झिमझिम / झिम्मझिम्म ; चिमचिम ;
目をぱちぱちさせる男の子
झिम्के (/ झिमझिमे / चिमचिमे) केटो
彼は目をずっとぱちぱちさせてしゃべる
उहाँ सध्रैं आँखा झिमझिम (/ चिमचिम) गरेर बोल्नुहुन्छ ।
涙を払おうとして目をぱちぱちさせた
आँसु पुछ्न उनले आँखा झिम्क्याइन् (/ झिमझिम गरिन्) ।