UNOES 日本語・ネパール語辞典用例つき・無料

ぱくっ

  • チウラを一口ぱくっと食べた

    उसले चिउरा फ्वाँक्क मुखमा हाल्यो । ; उसले एकपल्ट चिउराको फाँको मार्‍यो ।

  • キャンディをぱくっと口にほおばった

    उनले चक्लेट चप्प मुखमा हालिन् ।