ぱくり/ぱくん
1. 〔大きく開いている様子〕
傷口がぱくりと開いた
घाउ चटक्क (/ चट्ट) खुल्यो ।
2. 〔食いつく様子〕
小さな皿の饅頭をぱくりとほおばる
थालीका लड्डु कप (/ कप्प) पार्नु
饅頭をぱくりと食べた
उसले लड्डु खप्प (/ खप्लक्क / कुप्लुक्क / कुपुक्क) खायो ।
チウラを一口ぱくりと食べた
उसले चिउरा फ्वाँक्क मुखमा हाल्यो । ; उसले एकपल्ट चिउराको फाँको माऱ्यो ।
キャンディをぱくりと口にほおばった
उनले चक्लेट चप्प मुखमा हालिन् ।