UNOES 日本語・ネパール語辞典用例つき・無料

パンくず

crumbs; रोटीको सानो टुक्रा ;

  • テーブルクロスのパンくずを払い落とした

    मैले टेबलको कपडा टकटक्याएर टुक्राटाक्री हटाएँ (/ झारेँ) ।

  • パンくずの余りを拾い集めると十二のかごが一杯になった

    तिनीहरूले रोटीको उब्रेका टुक्राहरू बटुल्दा बाह्रवटा डालामा भरे ।