UNOES 日本語・ネパール語辞典用例つき・無料

ぱんぱん

1. 〔たたく音 / 拍手の音〕 clap-clap; पटपट ; पिटपिट ;

  • なべをぱんぱん叩いた

    उसले भाँडालाई पटपटायो (/ पटपट हिर्कायो) ।

  • ぱんぱん叩いてじゅうたんの埃を落とした

    मैले डङडङ पिटेर गलैंचाको धुलो झारेँ ।

  • 布団屋は古い綿をぱんぱん叩いた

    धुनियाले पुरानो रुवालाई भुकभुक (/ ढुकढुक) कुट्यो ।

  • 壷の中で炒ったコーンがパンパン弾けた

    हाँडीमा भुटेको मकै पटपट (/ पिटपिट) पट्किए ।

2. 〔一杯の様子〕

  • ぱんぱんに張ったロープ

    तन्न तन्काएको डोरी

  • 雌牛の乳がぱんぱんになっている

    गाईको थून टन्कँदैछ ।

    *टन्कनुは液体で一杯になった状態に使う。例えば膿など

  • もうお腹がぱんぱんだ

    (मलाई) अघायो । ; धेरै पुग्यो । ; अघाउँजी (/ टन्नै / पेटभरि) खाएँ । पेट टनाटन भयो ।