パタパタ
1. 〔足音〕 pitter-patter; पटटट ; फ्याटफ्याट * ぞうりを履いて;
ぱたぱた歩いていった
ऊ फटाफट (/ टयाप–टयाप) हिँडीगयो ।
ぱたぱたと駆けて行った
ऊ गुडुडुडु (/ गुर्र / गुरगुर) कुद्यो ।
2. 〔たたく音〕 whack-whack, whap-whap; टकटक ;〔赤ちゃんをあやして軽くたたく〕 pat-pat; patty-pat; पुल्पुल्याइ ;
ふとんのほこりをぱたぱた払った
उसले सिरकलाई टकटक्याई ।
3. 〔はためく様子〕 whip-whap; फ्याटफ्याट ; फरफर ;
パタパタとはためく
फरफर (/ फ्याटफ्याट / फ्यारफ्यार) गर्नु (/ पार्नु) ; फरफराउनु / फर्फराउनु
鳥がぱたぱた飛び立った
चरो सुइँय्य (/ हुर्र / भुर्र) उड्यो ।
鳥が羽をパタパタさせた
चराले पखेटा फटफट (/ फ्याटफ्याट / भ्याटभ्याट) पाऱ्यो ।
4. 〔次 々 に倒れる様子〕
敵をぱたぱたとなぎ倒した は に伴って用いる
तिनीहरूले शत्रुहरूलाई भताभत मारे । *भताभत मर्नु / मार्नु
5. 〔物事がはかどる様子〕 फटाफट ;
全てはぱたぱたと決まった
सबै कुरा फटाफट भयो ।
仕事がぱたぱたと片付いた
मैले आफ्नो काम फटाफट गरेँ । ; मेरो काम फटाफट पूरा भयो (फटाफट सक्यो) ।