UNOES日ネ辞書日本語⇄ネパール語辞書

ページ

1. a page; p., 複 pp.; पृष्‍ठ ; पन्ना ; पाना ; पेज ; पत्र (/ पत्‍त्र) ;

  • 右(左)ページ

    दायाँपट्टिको (/दाहिने पट्टिको) (बायाँपट्टिको / देब्रेपट्टिको) पृष्‍ठ

  • 第)ページ

    पृष्‍ठ १२ ; बाह्रें पृष्‍ठ

  • 真っ白のページ

    कागतको खाली पाना ; प्रयोग नगरिएको कागज

  • タイトル(表題)ページ (

    मुखपृष्‍ठ

  • ページからなる音信

    एकपृष्‍ठे सन्‍देश

  • ページから始めよう

    पृष्‍ठ २० देखि शुरु गरौं ।

  • それはページにある

    त्‍यो पृष्‍ठ १] मा छ ।

  • ページをめくる

    पानाहरू (/ पत्रहरू) पल्‍टाउनु

  • 本のページを一枚めくった

    मैले पुस्‍तकको एउटा पाना (/ पत्र) पल्‍टाएँ ।

  • ページを開けてください

    तपाईंको कितावमा पृष्‍ठ १५ पल्‍टाउनुस् ।

連語
ページの
  • ページの小冊子

    ३२ पृष्ठे पत्रका

  • ページの本

    ५०० पाना भएको किताव

  • からページの資料をお使いください

    – पृष्‍ठ २७९२८१ का० विषयवस्‍तु प्रयोग गर्नुहौस् ।