ペース
a pace; चाल ; गति ;
歩くペース
हिँडाइको चाल (/ ताल / छाँट)
仕事始めのペース
सुरुताल
自分のペースでゆっくりと成長する
आफ्नो चालमा (/ सुरमा / गतिमा) बिस्तारै बढ्दै जानु
こんなとろいペースじゃ仕事に片が付かない
यस्तो सुमसुमे (/ लोसे) चालले काम पार लाग्दैन ।
こんなスローペースで歩いたら家にいつ着くことやら
यस्तो बामेसराइले कहिले घर पुगिएला र?
*बामेसराइ は「(赤子の)はいはい」