UNOES 日本語・ネパール語辞典用例つき・無料

ペン

1. 〔筆記具〕 a pen; कलम ; लेखनी ;

  • 10本のペン

    दशवटा (/ दशओटा) कलम

  • ペンで書く

    कलमले लेख्‍नु

  • ペンをインクに浸した

    उसले कलम मसीमा चोप्‍यो ।

  • このペンでは駄目かしら

    के यो कलम काम नलाग्‍ने हो कि? ; के यो कलमले काम गर्दैन कि?

  • 私のペン,だれが持っていったの

    मेरो कलम कसले लग्‍यो?

  • 無くなったペンは出て来ましたか

    हराएको कलम पाउनुभयो?

  • ではこれでペンを置きます

    त्‍यसो भए अहिलेलाई कलम रोक्‍दैछु ।

2. 〔分筆活動〕

  • 私はペンに頼って生活している

    म कलमजीवी (/ मसीजीवी) हुँ । ; म कलमको भरमा जीविका चलाउँछु । ; म लेखेर जीवन धान्‍छु ।