UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぺらぺら/ペラペラ

1. 〔流暢に〕 सररर ; सललल ; सलसल ;

  • あの人はフランス語がぺらぺらだ

    ऊ फ्रान्‍सेली भाषा सलसल बोल्‍छ ।

2. 〔遠慮なく , 立て続けにしゃべる様子〕

  • 安易に)ぺらぺら喋る

    फटफट (/ प्वाक्कप्वाक्क) बोल्‍नु

  • 偉い人の前でぺらぺらしゃべるのはよくない

    ठूलाबडाका अगाडि पचपच (/ जथाभाबी) बोल्नु ठीक हुँदैन ।

  • 何をぺらぺらと悪口を並べ立てているんだ!静かにしろよ

    कति चोथालो (/ छुचो मुख) हल्लाउँछस्चुप लागेर बस् न ।

  • 彼女は全くぺらぺらよくしゃべる

    ऊ ज्‍यादा कुरा गर्छे । ; ऊ धेरै बोल्‍छे ।

3. 〔薄い様子〕 thin; flimsy; पातलो र हलुको ;

  • ぺらぺらの紙

    पातलो कागज

  • 冬に彼が着る服はぺらぺらだ の字:「めっき」

    जाडो याममा उसले लगाएको लुगा जलप मात्र छ । *जलप

4. 〔薄い物をめくる様子〕

  • 壁のしっくいがぺらぺらと浮き始めた

    भित्तामा लगाएको लिउन पकपक उक्कियो ।