ピッチ
1. 〔一定時間内の動作速度〕 a pace; कदम ;
急ピッチで
तीव्र गतिमा ; जोडतोडले
何もかもが急ピッチで進んだ
कुनै रोकटोकबिना काम फटाफट चल्यो ।
彼らの救援活動が急ピッチで行なわれた
उनीहरूको उद्धार कार्यले तीव्र गति लियो ।
2. 〔オールの回数〕 a stroke; खियाइ ; हिर्काइ ;
3. 〔投球〕 a pitch; हनाइ ; हान्ने काम ;
4. 〔音の高さ〕 a pitch; आबाजको उचाइ ;
音の周波数またはピッチは毎秒の振動数つまりヘルツで表わされる ’
आवाजको आवृत्ति वा तीक्ष्णतालाई साइकल प्रति सेकेन्ड वा हर्जमा नापिन्छ ।
高いピッチの音波
तिखो ध्वनि तरंग
5. 〔石油などの蒸留残留物〕 pitch; अलकत्रा alakatraa ;
かつては船全体にピッチとロウを塗っていた
जहाजको पूरै भागमा अलकत्रा र मैन मिसाएर लिप्ने गरिन्थ्यो ।