UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぴかぴか

1. glitteringly; brilliantly; resplendently; चमचम ; झलझल ; झलमल्ल jhalamalla ; झल्झली ; झिमझिम ; टिलपिल ; चट्याङ / चट्यङचुटुङ * 雷の;〔眩しく〕 dazzling; तेजिलो (/ तिरमिर) पारी ;

  • ぴかぴかの歯

    चमकदार (/ चम्किलो) दाँत

  • ぴかぴか光る

    चमचम चम्कनु ; झिमझिम / टिलपिल गर्नु

  • 皿をぴかぴかに洗う

    थालहरू खल्याङखुलुङ पलाल्नु

  • 稲妻がぴかぴかと光っていた

    आकाशमा बिजुली मिलिकमिलिक (/ झिलिकमिलिक) चम्कँदैथियो ।

  • 空には星がぴかぴか光っていた

    आकाशमा ताराहरू झिमझिम (/टिलपिल) गरेका थिए ।

  • ライトで家がぴかぴか点滅していた

    बत्तीले घर रिमझिम (/ रमझम) भएको छ ।

  • たくさんのライトがぴかぴか光っている

    बत्तीहरू झलझली (/ झलझल) बलेका छन् ।

  • 靴をぴかぴかに磨いて履いた

    उसले जुत्ता टिलिक्क टल्काएर लगायो ।

  • 外からは新車のようにピカピカ光っている

    बाहिरबाट हेर्दा गाडी नयाँजस्तै चमचम चम्कन्छ ।