ピン
1. 〔留め針〕 a pin; आलपिन ; पिन * ネ英;
冠をあしらったピンバッジ
मुकुटको आकृति भएको पिन
ピンで留める
पिनले खिल्नु (/ गाँड्नु / समाउनु)
ピンをはずす
पिन निकाल्नु (/ झिक्नु)
ネクタイピンをする
टाइपिन लाउनु (/ लगाउनु)
写真を壁にピンで留める
एउटा फोटोलाई आलपिनले टाँस्नु
2. 〔髪留め〕 a hairpin; ( केशमा लाउने) काँटा ; बालको पिन ;
彼女は髪をピンで束ねている
उनले कपाल काँटाले बाँधेकी छिन् ।
3. 〔ゴルフの〕 a pin; पिन * ネ英;
4. 〔ボーリングの〕 a pin; पिन * ネ英;