ぴしっ(と)
1. 〔平手などでの鋭い一撃〕 smack; slap; ठ्याम्म * 平手で;〔金属的な高い響き〕 ping;〔折れたり , 切れたりして〕 snap;〔むちの一撃〕 crack; कडक्क ;〔鋭く打ったり , 折れたりする音〕
むちをぴしっと鳴らした
उसले कोर्राबाट (/ कोर्रा हान्दा / चाबुकबाट / चाबुक हान्दा) कड्याक्क आवाज निकाल्यो ।
ぴしっと平手で打った
उसले मलाई गालामा ठ्याम्म पिट्यो । ; उसले मलाई चड्याम्म गाला चड्कायो ।
ぴしっと戸を閉める
ढोका ढ्याम्म (/ टम्म) थुन्नु
2. 〔密度の高い様子〕
ぴしっと戸を閉める
ढोका ठ्याम्म (/ ठ्याप्प / ठ्याक्क) लगाउनु (/ थुन्नु)
3. 〔正確な様子〕
彼はぴしっと時に講義を始めた
उनले ठ्याक्क तीन बजे कक्षा शुरु गरे ।
棒でぴしっと打ってマンゴを落とした
उसले लट्ठीले ट्वाक्क हानेर आँप झा्यो ।