UNOES 日本語・ネパール語辞典用例つき・無料

ぽちゃん/ポチャン

〔水をはねる〕 plop; splash; छत्ल्याङ्ङ ; छप्ल्याङ्ङ ;

  • ぽちゃんぽちゃんと水たまりを歩く

    छत्ल्याङतुत्लुङ पानी हिँड्नु

  • 池に投げた石がぽちゃんとなった

    पोखरीमा हानेको ढुँगो छत्ल्याँङ (/ छप्ल्याँङ) गर्‍यो ।

  • 水入れを揺するとぽちゃんぽちゃん音がした

    गाग्री पानी बोकेर हिँड्दा छत्ल्याङतुत्लुङ गर्‍यो ।

  • 屋根から水がぽちゃんぽちゃんと滴った

    छानाबाट पानी तपतप चुह्यो ।