-ぽい
1. 〔 … の気(け)がある〕
男っぽい 〔良い意味で〕〔女が男のような〕
पुर्षोचित ;पुरुष जस्तो
うそっぽい話
साँचै हुन नसक्ने जस्तो कुरा ; वास्तविक हुनै नसक्ने कुरा ; असम्भव जस्तो कुरा
どうも彼の言うことはうそっぽい
उसको कुरा सन्देहजनक छ ।
今日は熱っぽい
आज मलाई हल्का जरो आएछ ।
2. 〔 … しやすい〕
彼は何をするにもあきっぽい
उसको मन परिवर्तनशील (/ अस्तिल) छ । ; उसको मन छिनछिनमा परिवर्तन हुन्छ ।
君は怒りっぽい
तिमी रिसाहा हौ । ; तिमी चाँडो (/ छिटो /कति छिट्टो) रिसाउँछौै । ; तिमी झनक्क रिसाइहाल्छौ ।
年を取るに連れて愚痴っぽくなった
ऊ जति बूढी हुँदै गईत्यत्तिकै कचकच (/ गनगन) गर्न थाली ।