UNOES 日本語・ネパール語辞典用例つき・無料

ぽい(と)

in an easy way; without hesitation; सजिलै ; थपक्क thapakka ; नहिचकिच्याइकन ; एक्कासि ;

  • ぽいと投げ込む

    उफारेर हाल्नु

  • 彼の手にその問題をぽいと任せた

    त्यो समस्या उसको हातमा थपक्क थमाइदिएँ ।

  • 彼は自分の上着をぽいと投げてよこした

    उसले मलाई आफ्नो जकेट उफारेर दियो ।