UNOES 日本語・ネパール語辞典用例つき・無料

ぽかん(と)

1. 〔たたく音〕

  • 人を棒でぽかんとたたく

    मानिसलाई लट्ठीले ट्याक्क (/ टक्क / प्वाक्क) हिर्काउनु

  • 一発ぽかんとやった

    मैले घुच्चा (/ घुच्ची) हानेँ ।

    *घुच्ची は,小さな

2. 〔大きな口を開けている様子〕 जिल्ल ; वल्ला ;

  • 口をぽかんと空ける

    बाउनु ; मुख पूरा खोल्नु ; आँ गर्नु

  • ぽかんと口を開けて見る

    मुख आँ गरेर हेर्नु ; मुख बाउनु ; ट्वाल्ल परेर हेर्नु

3. 〔ぼんやりする / あっけにとられる様子〕

  • ぽかんと突っ立っていた

    टोलाएर (/ ट्वाल्ल परेर) ऊ उभिरहयो ।

  • 彼女の美しさにぽかんと見とれていた

    ऊ उनको सुन्दरता देखेर अवाक् (/ ट्वाल्ल) पर्‍यो ।

  • 彼女のあまりの無知にぽかんと物が言えなかった

    उनको अत्ति अज्ञानता देखेर म वाल्ल (/ जिल्ल / अवाक्) परेँ ।