ぽかり(と)
1. 〔殴る様子〕
ぽかりと殴る
टक्क (/ ट्याक्क) पिट्नु ; प्वाक्क हिर्काउनु
彼の頭をぽかりと殴った
मैले उसको टाउकोमा ट्याक्क (/ प्वाक्क) हिर्काएँ ।
2. 〔穴などが急に開く様子〕
口をぽかりと空ける
बाउनु ; मुख पूरा खोल्नु ; आँ गर्नु
地面に穴がぽかりと開いた
जमिनमा एउटा प्वाल ट्याक्क (/ प्वाक्क) खुलियो ।
3. 〔急に浮かんで出てくる様子〕
水面に彼の頭がぽかりと出てきた
पानीको सतहमा उसको टाउको ट्याक्क (/ प्वाक्क) निस्कियो ।